काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले महामारीले मानवजातिलाई प्रकृतिबारे सोच्न बाध्य बनाए पनि सरकारको चेत नखुलेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार ट्वीट गर्दै राप्रपा अध्यक्ष राणाले वातावरणको सम्मान गर्न सके विश्व समाजकै कल्याण हुने बताए । यही अर्थमा नेपालमा पनि शासक वर्गको मनमष्तिक परिवर्तन…