काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले विभिन्न पार्टीले दर्ता गराएको संविधान संशोधन विधेयक दर्तालाई राष्ट्रहित विपरीत भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस, समाजवादी, राजपा र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको प्रस्ताव दर्ता गराएका थिए । नेता रावजलले निशान छापमा नक्सा राख्न संविधान संशोधन गर्न लागेका बेला पूरानै एजेण्डालाई अघि सारेर…