काठमाडौं – काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा सोमबार डिल्लीबजार कारागारबाट छुट्ने भएका छन् । नेकपा कार्यकर्तासहित शुभचिन्तकहरुले उनको स्वागतको तयारी गरेका छन् । कारागार बाहिर फूलमाला र अबिरले स्वागत गर्न ठूलो संख्यामा समर्थक र शुभचिन्तकहरु बसेका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई…