कम्युनिस्ट कार्यकर्ता भनेर छाति फुकाएर हिँड्न गाह्रो भयोः नेकपा नेता

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ न्यौपानेले पार्टी नेता, जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन् । समूह १३ का टोली नेताको तर्फबाट छलफलमा उठेका विषयको निष्कर्ष प्रस्तुत गर्ने क्रममा न्यौपानेले यस्तो माग गरेका हुन् । ‘जनस्तरमा कम्युनिस्ट कार्यकर्ता भनेर छाति फुकाएर हिँड्न गाह्रो भएको मामलामा कांग्रेस र…