विद्याजीले जित्नुपर्छ भन्ने हाम्रो चाहना थियो, खुशीको कुरा होः चन्दा चौधरी

काठमाडौं – राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले मंसिर १५ गतेको उपनिर्वाचन धाँधलीरहित रुपमा सम्पन्न भएको भन्दै निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय र आम मतदाताहरुलाई धन्यवाद दिएकी छिन् । पूर्वमन्त्रीसमेत रहेकी नेतृ चौधरीले भनिन्,‘यो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो । कहीँकतै धाँधली भएन् । यो खुशीको कुरा हो । म निर्वाचन आयोगलगायत सम्बन्धित…