काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । मेरुदण्डमा समस्या आएपछि उपचारका लागि उनी वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएका हुन् । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद यादवका अनुसार हिँड्डुल गर्नै नसक्ने अवस्थामा रहेका राज्यमन्त्री यादवको वीर अस्पतालका नशा रोग विशेष राजीव झाको टोलीले उपचार गरिरहेको…