राप्रपाको कार्यबाहक अधयक्ष बुद्धिमान तामाङ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । वासिङ्टन डिसीमा आउँदो डिसेम्बर ४–६ सम्म हुने इन्टरनेशनल डेमोक्रयाटिक युनियन फोरम र प्रवासी नेपाली एकता समाजले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष कमल थापा बुधबार अमेरिका प्रस्थान गरेकाले पार्टीको दैनिक कार्यसम्पादन गर्ने जिम्मेवारी तामाङलाई दिइएको पार्टीका सहायक महामन्त्री राजाराम…