काठमाडौं – हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीको ट्वीटर ह्यान्डल उनकी पत्न विद्या भट्टराईले चलाएकी छन् । रबीन्द्रको निधनपछि अपडेट नभएको ट्वीटर ह्यान्डल शुक्रबारदेखि विद्याको नामबाट सञ्चालनमा आएको छ । विद्या कास्की प्रतिनिधिसभा क्षेत्र–२ बाट उम्मेदवार छिन् । मंसीर १४ गते उपनिर्वाचन हुँदैछ । यो ट्वीटर ह्यान्डलमा ८० हजार बढी…