काठमाडौं – जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन म्यानमार भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार जापान प्रस्थान गर्ने भएकी छन् । तर, सामाजिक सञ्जालमा सम्राट नारुहितोको राज्याभिषेक समारोह सारिएको भन्ने हल्लाप्रति नेपालस्थिति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । परराष्ट्र मन्त्रालयले जापानी सम्राटको राज्याभिषेक समारोह स्थगित नभएको तर परेड स्थगित भएको जनाएको छ । सामाजिक…