विप्लव समूहकी सोलुखुम्बु सेक्रेटरी शिवा खड्का पक्राउ

भरतपुर - विप्लव समूहकी सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई प्रहरीले प्रक्राउ गरेको छ ।  चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई पक्राउ गरेको हो । सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह गठन भएको विसं २०७१ मङ्सिर ८…