नेकपालाई चौतर्फी दबाब, मेयर चौधरीलाई होला त कारवाही ?

काठमाडौं – शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गनुपर्ने माग गरेका छन् । बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका हुन । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौधरीले नारीको अपमान गरेकाले कारबाही हुनुपर्ने माग गरेका छन् । बैठकमा बोल्दै उनले भने, ‘सबैको घरमा आमा छन,…