चितवन – उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताएका छन् । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा शुक्रबार आयोजीत योग शिविरको उद्घाटन गर्दै उनले योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहने भन्दैै योग नै स्वस्थताको महत्वपूर्ण आयाम भएको बताए । योगले आत्मिक…