माथिल्लो कर्णालीमा भएको बम विस्फोटको जिम्मा विप्लव समूहले लियो

 काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव समूहले जनताको हित र चहानाविपरीत भारतीय कम्पनीलाई जलविद्युत आयोजाको काम सुम्पेको भन्दै आफ्नो पार्टीले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा बम विष्फोट गराएको बताएको छ । प्रतिबन्धित नेकपाको सेती महाकाली ब्युरोले आइतबार एक विज्ञप्ति जारी गर्दै जनताको हित र चहानाविपरीत भारतीय कम्पनीलाई जलविद्युत आयोजाको काम सुम्पेको र विप्लवले बारम्बार नेपालले नै सो…