भ्रष्टाचार विकेन्द्रीकरण भएको छः अध्यक्ष राणा

सुर्खेत - राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा भ्रष्टाचार विकेन्द्रीकरण भएको आरोप लगाएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सु्र्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विगतमा केन्द्रमा सीमित रहेको भ्रष्टाचारको संस्कृति अहिले गाउँसम्म पुगेको बताए । “स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई कर तिरेर जनताको ढाड सेकिएको छ”, अध्यक्ष राणाले भने,…