यी हुन् कर्णाली प्रदेशका ११ निर्णय

सुर्खेत–कर्णाली प्रदेश सरकारले विभिन्न ११ वटा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुईवटा विधेयकलाई कर्णाली प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ। यी हुन् निर्णय –खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृत –सार्वजनिक–निजी साझेदारीसम्बन्धी विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृत –प्रदेश सेवामा खटिएका कर्मचारीलाई पदस्थापना गर्नलाई बनेको…