विराटनगर–नेपाली कांग्रेसले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्न माग गरेको छ। शुक्रबार मात्र एनसेल लक्षित आक्रमण भएपछि कांग्रेस उपसभापति विजयकुमार गच्छदारले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (चन्दं) सँग वार्ता गर्नुपर्ने बताएका हुन्। विगतका घटनाबाट हामीले पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग…