संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : डा. बाबुराम भट्टराई

गोरखा - नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । गोरखाको पालुङटारमा बुधबार स्थानीय जनप्रतिनिधिसँगको छलफलमा डा भट्टराईले जनताले मत दिएर जिताएकाले उनीहरुको भावना बुझ्न नसके देशको समृद्धि हुन नसक्ने बताए । पूर्वपश्चिम जागरण अभियानका क्रममा गोरखा आइपुगेका उनले नेपाली जनताको चाहना…