‘मानव तस्करी’को आरोप लागेकी राजदूत शेर्पाबारे छानविन गर्न काँग्रेसको माग

काठमाडौं - अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा केहि समय यता ‘मानव तस्करीमा संलग्न’ भनी उठेका प्रश्नको सरकारसँग प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जवाफ मागेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले राजदूत शेर्पाको सम्बन्धमा केही समय यता ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई गम्भीर रुपमा लिएको भन्दै निजकै सहयोगीले यो विषय सार्वजनिक…