अबको प्रधानमन्त्री केपी शर्मा ओली : माओवादी नेता दिनानाथ शर्मा

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले र माओवादी केन्द्र एउटै पार्टी बनेको दाबी गरेका छन् । नेता शर्माले नेताद्धय ओली र प्रचण्डले सबैको कुरा सुन्ने तर निर्णय आंफै लिने बताए । ‘सबै कुरा मिल्छ, हामी एउटै पार्टी भैसक्यो’ उनले भने, ‘अब एकता भन्नेवित्तिकै भागबण्डा होईन नि,नेताहरुवीच समझदारीमा कार्यृविवभाजन हुन्छ’। शुक्रबार रिपोर्टर्स क्लब…