बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु

काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा विधानमा देखिएका त्रुटी सच्याउने विषयमा छलफल हुँदैछ। बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले विधानका विवाद समाधानका लागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी समिति बैठक एक घण्टा ढिलागरी ४ बजे सुरु…