काठमाडौँ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसहित शनिबार पक्राउ परेका ६ जना आइतबार रिहा भएका छन् । सिन्डीकेट लागु गर्न पाउनुपर्ने बताउँदै सार्वजनिक यातायात बन्द गरेका महासंघका अध्यक्ष कर्माचार्यसहित छ जना पक्राउ परेका थिए । रिहाई हुनेमा अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, प्रदेश नं ३ का संयोजक…