छिट्टै एमाले, माओवादी विघटन गरी नयाँ पार्टीको घोषणा : प्रचण्ड

नवलपरासी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता प्रक्रिया छिनै टुङ्गिने बताएका छन्। नवलपरासीको बर्दघाटमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यही फागुन २५ गतेभित्र कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टी एकताका बाँकी कार्य पुरा हुने बताएका हुन्। ‘दुबै दलको कार्यदलको प्रतिवेदनपछि अन्य प्रक्रिया टुंग्याउने र दुबै पार्टी विघटन गरी नयाँ पार्टी घोषणा गरिनेछ,’…