माओवादीमा पार्टी एकताबारे नेताहरु बिभाजित–पोलिटब्युरो बैठक बोलाइयो

काठमाडौं– माओवादी केन्द्रमा पार्टीका शिर्ष नेताहरुलाई जानकारी नै नदिई पार्टी एकता गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्णयको चर्को विरोध भएको छ । माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री जनार्दन शर्मालाई मात्र जिम्मा दिएर माओवादी पार्टी विघठन गर्न खोजेको भन्दै बिवाद बढेको हो ।          माओवादी नेताहरु कृष्णबहादुर महरा,वर्षमान पुन, टोपबहादुर रायामाझि, गोपाल किराती र…