एकताको बारेमा बाहिर आएको समाचार हल्ला हो : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतामा कुनै समस्या नभएको बताएका छन् । अखिल क्रान्तिकारीका पदाधिकारीको प्रतिनिधिमण्डलसंग आइतबार कुरा गर्दै प्रचण्डले माघ महिनाभित्र एकता टुंगिने बताएका हुन् । उनले सरकार गठन र पार्टी एकता संगसंगै गर्नुपर्ने आफुहरुको धारणा रहेको समेत खुलाए । ‘पार्टी एकताका लागी भइरहेका छलफलहरु सकरात्मक नै छन्, अव समय…