गृहजिल्ला चितवनबाट प्रचण्डको दाबी : ओली सरकार छिट्टै ढल्छ

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिट्टै ढल्ने दाबी गरेका छन् । गृहजिल्ला चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । यो प्रस्ट भन्दै आएको छु, प्राकृतिक छैन, स्वाभाविक छैन, पारदर्शी पनि छैन ।’ माओवादीको प्राथमिकतामा…