गृहमन्त्री लेखकले राजीनामा दिनुपर्दैन : सत्तापक्ष

काठमाण्डु - सत्तारुढ दलको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला सहभागी बैठकले गृहमन्त्री लेखकले राजीनाका दिन नपर्ने निष्कर्ष निकालेको हो ।…