काठमाण्डु महानगरमा एक्लिँदै बालेन ! कार्यपालिकाबाट कहिलेसम्म भाग्न सकिएला ?

काठमाण्डु – कार्यपालिका सदस्यहरूसँग समन्वय नहुँदा काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ एक्लिँदै गएका छन् । हरेक महिना बस्नुपर्ने कार्यपालिका बैठक लामो समयसम्म नबस्दा महानगरको कार्यपालिका ४१ जना सदस्यले छिटो कार्यपालिका बैठक बोलाउन मेयर शाहसमक्ष माग गरेका छन् । काठमाण्डु महानगरको कार्यपालिकामा ४२ सदस्य छन्, जसमध्ये ४१ जनाले कार्यपालिका बैठकको माग गर्दै लिखित…