एमाले सचिवालय बैठक जारी, सरकारको नीति र बजेटमाथि छलफल

काठमाण्डु – सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आईतबार साँझ बैठक जारी रहेको छ । बैठकमा संसद्मा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र अब प्रस्तुत हुने बजेट लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । शनिबार बसेको एमाले संसदीय दलको बैठकले संसद्मा सरकारमाथि हुने गलत…