काठमाण्डु – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रूपमा सञ्चालित ४ निजी अस्पताललाई बन्द गराएका छन् । आईतबार जनकपुरधामस्थित निजी अस्पतालको अनुगमन गर्दै उनले ४ वटा अस्पताल बन्द गरेका छन् । मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहित ९ वटा अस्पतालमा पुगेर मुख्यमन्त्री सिंहले अनुगमन गरेका थिए । जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल…