ओलीले सेटिङका लागि आफूलाई दबाब दिएको प्रचण्डको दाबी

काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नै भारीले थिचिएर ढल्ने दाबी गरेका छन् । प्रेस सेन्टर नेपालले शनिबार दाङमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सरकार गिराउनका लागि माओवादी नलागेको बताए । ‘यो सरकार गिराउनका लागि माओवादी लागेको छैन, यो आफ्नै भारीले थिचिएर ढल्छ,’ दाहालले भने ‘सरकार प्रति कांग्रेस र एमाले भित्रकै नेताहरुको असन्तुष्टिले…