‘०७९ मै जनम्याण्डेट पाएकाले कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन’

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । पार्टी कामको सिलसिलामा गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउदले ०७९ को चुनावबाट जनताले म्यान्डेड दिइसकेकाले कांग्रेसले ०८४ कुर्नु पर्ने आवश्यकता नभएको बताए । कांग्रेस आजदेखि नै जनताका आकांक्षा र विकासका काममा कटिबद्ध हुन जरुरी रहेको नेता साउदले बताए । पार्टीबाट जितेर…