काठमाण्डु – प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि नयाँ गठबन्धन बनाएका नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वानको पर्खाइमा बसेका छन् । नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न नेपाली कांग्रेस, नेकपा एमाले सहितका दलले तयारी गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली…