जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समितिमा को–को परे ? (सूचीसहित)

काठमाण्डु – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय कार्यसमिति सार्वजनिक गरेको छ । पार्टीले बिहीबार अध्यक्षसहित केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको हो । केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित नौ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् । बाँकी सबैलाई केन्द्रीय सदस्य छन् । केन्द्रीय कार्यकारिणी समितिमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश…