काठमाण्डु - नेकपा एमालेले आज पार्टीको हिरक जयन्ती महोत्सव मनाउँदैछ । पार्टी स्थापनाको ७५ औँ वर्षको अवसरमा एमालेले हिरक महोत्सव मनाउन लागेको हो । सो अबसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ । शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको…