काठमाण्डु – नेपाली कम्युनिष्ट आन्दोलनका हस्ती प्रदीप नेपालले नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरेका छन् । पूर्व सञ्चारमन्त्री समेत रहेका नेता नेपालले आज एमालेको संगठित सदस्यता नवीकरण गरेका हुन् । एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले दिएको जानकारीअनुसार नेता नेपालले एमालेकै सदस्य रहेको भन्दै नवीकरण गर्ने जानकारी दिए । संगठन विभाग प्रमुख अधिकारी आज वरिष्ठ…