काठमाण्डु- राष्ट्रियसभा अध्यक्षका लागि सत्ता गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारी उम्मेदवारी दर्ता गराएका छन् । सोमवार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल…