प्रचण्डलाई बालेनको व्यङ्ग्य- एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार ?

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरणमा पटकपटक भएको उद्घाटनको विषयमा व्यंग्य गरेका छन् । प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाण्डु ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै भएको टिप्पणी गरेका हुन् । राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र…