कर्णाली प्रदेश सरकारको १ वर्ष अवधि कस्तो रह्यो ?

कर्णाली - कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पुरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिवार कार्य प्रगति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत निर्णय, ऐन, कानुन, नियमावली, मापदण्ड, निर्देशिका तथा रणनीतिक योजना बनाएको…