रास्वपाका वडा अधिवेशनबाट जनमैत्री नेतृत्व छान्न सभापति लामिछानेको आह्वान

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वडा अधिवेशनबाट जनमैत्री नेतृत्व छान्न आह्वान गरेका छन् । सातै प्रदेशका १–१ वडाबाट आजदेखि सुरु भएका वडा अधिवेशनको सन्दर्भमा सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले पार्टीको उद्देश्य पूरा गर्न निरन्तर दत्तचित्त हुने जनमैत्री नेतृत्व छान्न निर्देशन दिए । उनले लेखेका छन्, ‘पार्टीको ‘जान्नेलाई छान्ने’ मूल उद्देश्यलाई मनमा…