साइबर सुरक्षा कानून बनाउँदैछौं : मन्त्री शर्मा

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षा सम्बन्धी कानून बनाउन लागेको बताएकी छन् । मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानूनी र संरचनागत व्यवस्था गर्न जुटिरहेको बताइन् । सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीति अनुरूपका आवश्यक कानून, सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी…