एमाले अब अल्मलिनु हुँदैन : केपी ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका नेता–कार्यकर्ताले अब अल्मलिनुपर्ने अवस्था नरहेको बताएका छन् । ‘समृद्धिको लागि संकल्प यात्रा’ अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले विकासका अनेक काम गर्दागर्दै पनि सरकारबाट हटाउने काम भएको बताए । ‘विकास निर्माणको कामलाई युद्ध स्तरमा अगाडि बढाएको छौं, पुनर्निर्माणका त्यत्रा काम…