काठमाण्डु – नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा मंसिर १४ गतेबाट ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ सञ्चालन गर्ने भएको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले यात्रा सञ्चालन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । अभियानको अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटबाट सुरुवात गर्ने जनाइएको छ । अभियानका लागि नेता–कार्यकर्ता परिचालन गर्न आगामी मंसिर ६…