नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६ र २८ गते हुदैँ

टिकापुर - नागरिक उन्मुक्ति पार्टीले प्रथम महाधिवेसनकाे मिति तय गरेकाे छ । जसअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६-२८ गतेसम्म टिकापुर, कैलालीमा हुने भएको छ । साथै, हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशमलाल चौधरीलाई दिने निर्णय पनि गरेको छ । हाल सो पार्टीको अध्यक्ष उनकी श्रीमती…