कोशीमा गठबन्धनको अर्को जालझेल : प्रदेशसभा बैठक सञ्चालन गर्ने मन्सुरीले पनि विश्वासको मत दिदैँ

काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् । आज प्रदेशसभामा उनले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् । बैठक सञ्चालन गर्ने मन्सुरीले पनि मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भइका हुन् । अध्यक्षता गर्ने व्यक्तिले बराबर मत…