बैठकको अन्तिम दिन देउवाले भने- मेराे धेरै आलोचना होला भन्ने सोचेको थिए, कम भयो

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धेरै आलोचना नगरेकोमा धन्यवाद दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आफ्नो धेरै आलोचना होला भन्ने लागेको, तर कम आलोचना गरेको भन्दै धन्यवाद दिएका हुन् । ‘धेरै आलोचना होला भन्ने थियो । तर भएन । साथीहरुलाई धन्यवाद ।’, उनले भने…