काठमाण्डु - प्रतिनिधिसभा बैठक स्थगित भएको छ। । शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राख्ने बताएपछि शुक्रबारका लागि तय बैठक स्थगित भएको हो। शुक्रबार दिउँसो बसेको कार्यव्यवस्था…