काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दिएको विवादित अभिव्यक्तिको बचाउ गरेका छन् । बुधबार अखिल क्रान्तीकारीले आयोजना गरेको स्ववियू काउन्सिलको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले राम्रो गर्न खोजे पनि प्रतिपक्षी दलहरुले बबन्डर गर्न खोजेको भन्दै आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका हुन् । भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा…