काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार सुविधाजनक बहुमतमा छ । यी दुई पार्टी मिल्दासम्म कसैले पनि सरकार ढाल्न सक्ने अवस्था छैन । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ । कांग्रेससँग ८८ र एमालेसँग ७९ गरी १६७ सांसद छन् । यो भनेको…