अर्काे महिना जसपा नेपालको केन्द्रीय समिति बैठक बस्ने

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले अर्काे महिना बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक फागुन १९, २०, २१ गते काठमाण्डुमा बस्ने गरी परिपत्र पठाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपा नेपालले केन्द्रीय निर्वाचन आयोगले प्रस्तुत गरेको निर्वाचन सम्बन्धी कार्यविधिलाई अनुमोदन गरेको छ । माघ १९, २०, २१ गते…