उपत्यकासहित ४५ जिल्ला बाढीको जोखिममा (सूचीसहित)

काठमाण्डु- जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाण्डुसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको जनाएको छ। बाढी महाशाखाले जारी गरेको विज्ञप्तिअनुसार बुधबार इलाम, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, रामेछाप, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाण्डु, ललितपुर, भक्तपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर‍पूर्व, नवलपुरपश्चिम, चितवन,…